क्र. स. | कार्य बिवरण |
आवश्यक प्रक्रिया र कागजात
|
शुल्क दस्तुर |
कार्य अवधि
|
सम्बन्धित विभाग | उजुरी गर्ने व्यक्ति |
कैफियत
|
१) | बीमालेख खरिद गर्न | १) बीमा प्रस्ताव फारम
२) व्यक्तिगत स्वास्थ्य सम्बन्धि प्रतिवेदन (आवश्यक परेमा) ३) अभिकर्ताको प्रतिवेदन ४) नागरिकता ५)आयश्रोत सम्बन्धि कागजात -(आवश्यक परेमा) ६) बिमित र प्रस्तावकको फोटो(आवश्यकता अनुसार) |
बीमाङ्क रकम ,जोखिम र बीमा योजनाका आधारमा बीमा शुल्क लाग्ने | सम्बन्धित कागजात भएमा सोहि दिन | कम्पनीको अभिकर्ता र शाखा प्रमुख
|
पहिलो-शाखा र उप शाखा प्रमुख
दोस्रो-सम्बन्धित विभाग प्रमुख तेस्रो-प्रमुख सञ्चालन अधिकृत चौथो-नायब प्रमुख कार्यकारी अधिकृत अन्तिम-प्रमुख कार्यकारी अधिकृत |
|
२) | बीमालेख ऋण र समर्पण गर्न | १) बीमितद्वारा निवेदन
२) सक्कल बीमालेखको प्रति ३) अन्तिमपल्ट बीमा शुल्क भुक्तानी गरेको रशिद ४) बीमितको नागरिताको प्रति |
सम्बन्धित कागजात भएमा सोहि दिन | ग्राहक सेवा विभाग | पहिलो-शाखा र उप शाखा प्रमुख
दोस्रो-सम्बन्धित विभाग प्रमुख तेस्रो-प्रमुख सञ्चालन अधिकृत चौथो-नायब प्रमुख कार्यकारी अधिकृत अन्तिम-प्रमुख कार्यकारी अधिकृत |
||
३) | दाबी भुक्तानीको लागि | बिमितको मृत्यु भएमा
१) निवेदन २) इच्छाएको व्यक्ति वा बिमित द्वारा हकदार तोकिएको व्यक्तिको विवरण र प्रमाण पत्र (नागरिकता) ३) अस्पतालको अधिकारिक मृत्यु प्रमाणपत्र ४) नाता प्रमाणितगरेको प्रमाणपत्र ५) अस्पतालद्वारा जारी गरिएको उपचार सम्बन्धि कागजात ६) सक्कल बिमालेखको प्रति दुर्घटनामा मृत्यु भएमा थप आवश्यक पर्ने १ ) प्रहरीको प्रतिवेदन २) सव परीक्षण प्रतिवेदन
अवधि दाबीको लागि १) निवेदन २) सक्कल बिमालेखको प्रति ३) अन्तिमपल्ट बिमाशुल्क भुक्तानी गरेको रशिद ४) नागरिकताको प्रतिलिपि |
|
सम्बन्धित कागजात भएमा सोहि दिन | दावी विभाग | पहिलो-शाखा र उप शाखा प्रमुख
दोस्रो-सम्बन्धित विभाग प्रमुख तेस्रो-प्रमुख सञ्चालन अधिकृत चौथो-नायब प्रमुख कार्यकारी अधिकृत अन्तिम-प्रमुख कार्यकारी अधिकृत |
|
४)
|
अभिकर्ता
|
अभिकर्ता भएर काम गर्न
१) निवेदन फारम २) नागरिताको प्रमाणपत्र ३) एस एल सी वा सो भन्दा माथिको प्रमाणपत्र (साथै मार्क्सिट र चरित्रको प्रमाणपत्र)
|
रु. ५०० | बीमा समिति द्वारा निर्धारण गरिएको तालिम बमोजिम | तालिम विभाग | पहिलो-शाखा र उप शाखा प्रमुख
दोस्रो-सम्बन्धित विभाग प्रमुख तेस्रो-प्रमुख सञ्चालन अधिकृत चौथो-नायब प्रमुख कार्यकारी अधिकृत अन्तिम-प्रमुख कार्यकारी अधिकृत |
|
५)
|
अभिकर्ता इजाजतपत्र नवीकरण | १) निवेदन
२) सक्कल इज्जत पत्र |
रु. २०० | सम्बन्धित कागजात भएमा बढीमा २ दिन | एजेन्सी सेवा विभाग | पहिलो-शाखा र उप शाखा प्रमुख
दोस्रो-सम्बन्धित विभाग प्रमुख तेस्रो-प्रमुख सञ्चालन अधिकृत चौथो-नायब प्रमुख कार्यकारी अधिकृत अन्तिम-प्रमुख कार्यकारी अधिकृत |
|
६)
|
बीमालेख हराए वा संसोधन गर्नु परेमा | हराएमा
१) राष्ट्रिय दैनिकमा बीमालेख हराएको सूचना प्रकाशित गरेको प्रतिलिपि (३५ दिनको सूचना) २)सार्वजनिक घोषणा फारम |
सम्बन्धित कागजात भएमा सोहि दिन | ग्राहक सेवा विभाग | पहिलो-शाखा र उप शाखा प्रमुख
दोस्रो-सम्बन्धित विभाग प्रमुख तेस्रो-प्रमुख सञ्चालन अधिकृत चौथो-नायब प्रमुख कार्यकारी अधिकृत अन्तिम-प्रमुख कार्यकारी अधिकृत |
||
७)
|
बीमालेख पुनर्जागरण गर्न | बीमालेख पुनर्जागरणको लागि बिमित र प्रस्तावक
१)बीमालेख पुनर्जागरणको फारम २)व्यक्तिगत स्वास्थ्य सम्बन्धि प्रतिवेदन (आवश्यक परेमा) |
बीमाङ्क रकम जोखिम र बीमा योजनाका आधारमा बीमा शुल्क लाग्ने
|
सम्बन्धित कागजात भएमा सोहि दिन | ग्राहक सेवा बिभाग | पहिलो-शाखा र उप शाखा प्रमुख
दोस्रो-सम्बन्धित विभाग प्रमुख तेस्रो-प्रमुख सञ्चालन अधिकृत चौथो-नायब प्रमुख कार्यकारी अधिकृत अन्तिम-प्रमुख कार्यकारी अधिकृत |